समाचार धादिङ १ मा एमाले उम्मेदवार दोव्वर मतले अगाडि
Ujyaalo

धादिङ, मंसिर २२ – धादिङमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र एकमा एमालेका उम्मेदवार भुमिप्रसाद त्रिपाठी कांग्रेसका उम्मेदवारभन्दा दोव्वर मतले अगाडि हुनुहुन्छ ।

एमाले उम्मेदवार त्रिपाठीको १२ हजार ८ सय ३१ मत रहेको भने कांग्रेसका विश्वप्रसाद अर्यालको ६ हजार १ सय ७३ मत रहेको छ ।

Share It

Post Comments
थप समाचार