समाचार संखुवासभामा वाम गठबन्धनको ८४ मतको अग्रता
Ujyaalo

संखुवासभा, मंसिर २२ – संखुवासभामा बाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका राजेन्द्र गौतमले अग्रता लिनुभएको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका गौतमले १ हजार ९ सय ८६ मत पाउनुभएको छ ।

काँग्रेसका दिपककुमार खड्काले १ हजार ९ सय २ मत ल्याउनुभएको छ । गणना शुरु भएलगत्तै देखि खड्काले अग्रता लिदै आउनुभएको थियो ।

 

Share It

Post Comments
थप समाचार