समाचार काठमाडौं ६ मा मतगणनाको तयारी
Ujyaalo

काठमाडौं, मंसिर २२ – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ को सर्वदलीय बैठक सकिएपछि राष्ट्रिय सभागृहमा मतगणना को तयारी भएको छ ।

काठमाडौंका अन्य निर्वाचन क्षेत्रको पनि सर्वदलीय वैठक बस्ने तयारी भइरहेको छ । सबै निर्वाचन क्षेत्रमा वैठक सकिए लगत्तै मतगणना सुरु हुनेछ ।

Share It

Post Comments
थप समाचार