समाचार दाङको क्षेत्र नम्बर २ मा गणना सुरु
Ujyaalo

दाङ, म‌सिर २२ - दाङको निर्वाचन क्षेत्र न २ को मतगणना बिहान साढे ८ बजेबाट शुरु भएको छ । तीन स्थान मा गणना शुरु भएको हो । एक स्थानमा प्रतिनिधि सभा र अन्य एक एक स्थानमा प्रदेश क र ख गरि एउटा क्षेत्र तीन स्थानमा गणना शुरु गरिएको हो । गणना स्थलमा उमेदवारहरु र प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखको पनि उपस्थिति रहेको छ । अन्य २ निर्वाचन क्षेत्रको गणना पनि केहिबेरमै शुरु गर्ने तयारी छ

प्रदेश नम्बर ५ का जिल्लामा मतगणनाको अवस्था

दोस्रा चरणमा चरणमा चुनाव भएका धेरैजसो जिल्लाहरुमा शुक्रबार विहान १० बजेदेखि मतगणना गर्ने तयारी छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिम को मत गणना विहान ९ बजे सर्वदलिय बैठब बसेपछि सुरु गर्ने तयारी छ ।

Share It

Post Comments
थप समाचार