समाचार भोट हालेर घर फर्किदा लडेर मृत्यु
Ujyaalo

डोटी, मंसिर २२ – मतदान गरेर घर फर्किदै गर्दा डोटीको सायल गाउँपालिका ६ बिरलकडा बस्ने शेरबहादुर ऐरको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार धारापानी स्थित बिद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेर घर फर्किदै गर्दा कटालगाउँ भन्ने ठाउँको भीरबाट लडेर उहाँको ज्यान गएको हो ।

Share It

Post Comments
थप समाचार