समाचार उदयपुरमा १० बजेदेखि गणना सुरु हुने
Ujyaalo

उदयपुर, मंसिर २२ – उदयपुरमा मतगणनाको तयारी भइरहेको छ । बिहान १० बजेदेखि गणना शुरु गर्ने तयारी रहेको जिल्ला निर्वाचन कार्यालले जनाएको छ । मतगणना शुरु गर्नुअघि अहिले त्रियुगा उच्च माविमा सर्वदलीय बैठक बसिरहेको छ ।

दुईवटा प्रतिनिधिसभाको दुई ठाउँमा र चारवटा प्रदेश सभाको चार ठाउँमा गणनाको तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अर्जुन खड्काले जानकारी दिनुभयो ।

 

 

Share It

Post Comments
थप समाचार