समाचार भोजपुरमा किराँती र रायमाझीको अन्तर १९ सय पुग्यो
Ujyaalo

भोजपुर, मंसिर २२ – भोजपुरमा वाम गठबन्धनका सुदन किराँती र काँग्रेसका उमेशजंग रायमाझीबिचको मतअन्तर १९ सय पुगेको छ । पछिल्लो मतपरिणाम अनुसार किराँतीले ६ हजार ९४ र रायमाझीले ४ हजार १ सय ९४ मत पाउनुभएको छ ।

Share It

Post Comments
थप समाचार