समाचार मकवानपुरमा १२ बजेबाट मतगणना हुने
Ujyaalo

मकवानपुर, मंसिर २२ – मकवानपुरका सबै निर्वाचन क्षेत्रमा सर्वदलीय बैठक सकिएको छ ।

सर्वदलीय बैठक सकिए लगत्तै मकवानपुरमा मध्यान्ह् १२ बजेबाट मतगणना सुरु गरिने सहमती भएको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

 

Share It

Post Comments
थप समाचार