समाचार सुनसरीमा दिउँसो १ बजेदेखि मतगणना
Ujyaalo

सुनसरी, मंसिर २२ – सुनसरीमा १ बजेदेखि मतगणना हुने भएको छ । सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थलमा सुरक्षा अवस्था बलियो नभएको भन्दै बाम गठबन्धनका उम्मेद्वारले असन्तुष्टी जनाएपछि व्यवस्थापन गर्नका लागि समय लागेको हो ।

सुनसरीका इनरुवाको दुई स्थानमा मतगणना गर्ने तयारी गरिएको छ । भगवती मावीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यलयमा एक नम्बर र २ नम्बर र जिल्ला समन्वय समितिको भवनमा ३ र ४ नम्बरको मत गणना हुने छ ।

Share It

Post Comments
थप समाचार