समाचार दाङमा खाता खुल्नासाथ महरा ५०० मतले अगाडि
Ujyaalo

दाङ, मंसिर २२ - हिजो निर्वाचन भएको दाङ क्षेत्र नंवर दुईको प्रतिनिधि सभाको चुनावको पहिलो नतिजा अनुसार, माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले ५ सयको मत अन्तर गरि अघि लाग्नु भएको छ ।
अहिले भर्खर २९ सय ३६ मत गन्ती गरिएको छ । महराले गन्ती गरिएका मध्ये १५ सय ८२ मत ल्याउनु भएको छ भने उहाँका प्रतिस्पध्र्दि नेपाली कांग्रेसका राजु खनालले १ हजार ७३ मत ल्याउनु भएको छ ।

Share It

Post Comments
थप समाचार