समाचार बाजुराको प्रदेश सभा ‘क’ मा एमालेका रेग्मी विजयी
Ujyaalo

बाजुरा, मंसिर २२ – बाजुराको प्रदेश सभा ‘क’ मा वामगठबन्धनका उम्मेदवार नेकपा एमालेका बलदेव रेग्मी ९ हजार ८४० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

नेपाली काँग्रेसका उम्मेदवार जनकराज गिरीलाई १ हजार ५२९ मतले पछि पार्दै रेग्मी विजयी हुनुभएको हो । नेपाली काँग्रेसका रेग्मीले ८ हजार ३११ मत प्राप्त गर्नुभएको छ ।

Share It

Post Comments
थप समाचार