समाचार खोटाङमा वाम गठबन्धनको अग्रता ४ हजार पुग्योे
Ujyaalo

खोटाङ, मंसिर २२ – खोटाङमा प्रतिनिधिसभा तर्फको मतगणनामा वाम गठबन्धनका उम्मेदवारको अग्रता ४ हजार पुगेको छ । पछिल्लो विवरण अनुसार वाम गठबन्धनबाट एमालेका उम्मेदवार रहेका विशाल भट्टराईले १० हजार ९ सय ८८ मत पाउनुभएको छ भने काँग्रेसका सरस्वती बजिमयले ६ हजार ९ सय ९८ मत पाउनुभएको छ ।

Share It

Post Comments
थप समाचार