समाचार धनुषाको प्रदेशसभा ३ ख मा राजपाको अग्रता
Ujyaalo

धनुषा, मंसिर २२ – धनुषाको प्रदेशसभा ३ ख मा राष्ट्रिय जनता पार्टीले अग्रता लिएको छ । पहिलो पटक सार्वजनिक भएको मत परिणाम अनुसार राजपाका परमेश्वर साह सुडीले १ हजार ३१, नेपाली कांग्रेसका श्यामप्रसाद साहले ५ सय ४२ र नेकपा माओवादी केन्द्रका कामेश्वर प्रसाद महतो ४४ मत प्राप्त गर्नुभएको छ ।

 

Share It

Post Comments
थप समाचार