समाचार काठमाडौं ९ मा एमालेका कृष्णगोपालको अग्रता, विवेकशील तेस्रो स्थानमा
Ujyaalo

काठमाडौं, मंसिर २२ – काठमाडौं क्षेत्र नम्बर ९ को प्रारम्भिक मत आएको छ । प्रारम्भिक मतअनुसार काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठको १ हजार ७ सय ६५ मत रहेको छ । नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जितको ९ सय ४७ मत र विवेकशील साझाका मिलन पाण्डेको ४ सय १६ मत रहेको छ

Share It

Post Comments
थप समाचार