समाचार कास्कीमा मतगणना सुरु
Ujyaalo

कास्की, मंसिर २२– बिहीबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावको मत गणना कास्कीमा भर्खर सुरु भएको छ ।

कास्कीमा सर्वदलीय बैठक बसेर मत गणनाको सुरुआत भएको हो । 

कास्कीमा ३ प्रतिनिधिसभा र ६ प्रदेशसभा रहेको छ ।

Share It

Post Comments
थप समाचार