समाचार रसुवामा एमालेको सुर्य छायाँमा
Ujyaalo

रसुवा, मंसिर २२ – मतगणनाको सुरु देखि नै अग्रता लिएको कांग्रेसले रसुवामा आफ्नो अग्रतालाई कायमै राखेको छ ।

पछिल्लो मतपरिणाम अन्सार रसुवामा कांग्रेसका मोहन आचार्यको ७ हजार ९९ र एमालेका जर्नादन ढकालको ४ हजार ७ सय ४ मत रहेको छ ।

Share It

Post Comments
थप समाचार