समाचार तारजालीबिना नै कपिलबस्तुमा यसरी हुँदैछ मतगणना
Ujyaalo

कपिलबस्तु, मंसिर २२– तीनवटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा मतगणना सुरु भएको छ । क्षेत्र नम्बर १ र ३ को तौलिहवामा रहेको बुद्धपद्मा उच्च मावि र क्षेत्र नम्बर एकको तौलेश्वरनाथ उच्च माविमा मतगणना सुरु भएको छ । बिहीबार नै जिल्लाका सबै मतपेटिका सदरमुकाम ल्याएपनि दलहरुको बैठक लम्बिदा मतगणना ढिला सुरु भएको हो ।

 

Share It

Post Comments
थप समाचार