खबर सबै खबर हेर्नुहोस्

हामी पनि छुटनौ दाङको लक्ष्मीपुर मतकेन्द्रमा मतदानका लागि पुगेका किरियापुत्रीहरु बामदेव खनाल, नारायण खनाल र गोविन्द खनाल । तस्बिर : हेमराज शर्मा/उज्यालो स्ट्रेचरमा मतदाता दिक्तेलकी एक बृद्ध मतदातालाई स्ट्रेचरमा राखेर मतदानस्थलतर्फ लैजाँदै आफन्तहरु । तस्बिर: दमन राई/उज्यालो । मेरो भोट नेकपा एमालेका अध्यक्ष्क्ष झलनाख खनाल इलामको फिक्कल गाविसको राष्ट्रिय निमाबि मतदान केन्द्रमा मत खसाल्दै । तस्बिर : उज्यालो भोट दिन हिडेँ पाल्पाको तानसेन बसपार्ककी ८० बर्षकी दिलमाया बिसी नातिहरुको साथमा भोट हाल्न जाँदै । तस्बिरः देब पचभैया/उज्यालो । कसलाई दिउँला भोट ? नुवाकोटको बुधसिंङ गाविसको नेवारपानी मतदान केन्द्रमा मतपत्र लिँदै एक बृद्ध । तस्बिरः नवदीप अजनवी/उज्यालो
  • संविधानसभाका सदस्यहरुको नामावली

    निर्वाचन आयोगले संविधानसभा निर्वाचन २०७० मा विजयी सभासदहरुको अन्तिम नामावली राष्ट्रपति समक्ष पेश गरेको छ । आयोगले २ सय ४० निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित सभासद र समानुपातिकतर्फ दलहरुले सिफारिस गरेका ३ सय ३५ जना सभासदको अन्तिम नामावली पुस १७ गते राष्ट्रपतिलाई बुझाएको हो ।

  • एउटा अन्योल सकियो, फेरि अर्को सुरु

    मिलन तिमिल्सिना –  मंसिर ४ गते विहान मतदान सुरु हुने बेलासम्म पनि चुनाव कसरी सम्पन्न होला भन्ने अन्योल थियो । ‘अज्ञात समूह’को नाममा ठाउँठाउँमा राखिएका शंकास्पद वस्तु र बम आतंकले मतदाता ढुक्कसँग मतदान केन्द्रसम्म पुग्छन् भन्नेमा दल र उम्मेदवार नै त्यति विश्वस्त थिएनन् ।

  • काठमाडौंमा राप्रपा नेपालको गाई पहिलो

    काठमाडौं, मंसिर ९ - संविधानसभा चुनावको प्रत्यक्षतर्फ कांग्रेस पहिलो पार्टी भएपनि समानुपातिकतर्फ एमाले पहिलो दल बन्ने संभावना बढेको छ । यस्तै प्रत्यक्षतर्फ एक सिट पनि नजितेको राप्रपा नेपाल चौथो शक्ति बन्ने झण्डै निश्चित देखिएको छ ।

  • जितेर पनि हर्ष बढाईं गर्न नपाउँदा

    काठमाडौं, मंसिर ८ - संविधानसभा निर्वाचनको प्रारम्भिक मतगणना सार्वजनिक भएलगत्तै निर्वाचन बहिस्कारको घोषणा गरेको एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड सिरहा क्षेत्र नम्बर ५ मा र एमाओवादीका बाबुराम भट्टराई गोरखाबाट विजयी हुनुभयो ।

उम्मेद्‌वारसबै हेर्नुहोस्

संबिधानसभा चुनाब २०६४

पछिल्लो निर्वाचनसबै हेर्नुहोस्

अडियो ग्यालरी सबै हेर्नुहोस्

नागरिक आवाज

सबै हेर्नुहोस्

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज