अडियो

  • मंसिर ३ गते विहान ८ बजेको नेपालखबर पछि प्रसारित कार्यक्रम चुनाव विशेष बदलिंदो नेपाल ।

    सुन्‍नुहोस डाउनलोड
  • २०७० मंसिर २ गते मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीद्वारा देशबासीको नाममा गरिएको संबोधन

    २०७० मंसिर २ गते मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीद्वारा देशबासीको नाममा गरिएको संबोधन सुन्नुहोला ।
    सुन्‍नुहोस डाउनलोड
  • मंसीर ४ गते हुने मतदानका लागि निर्वाचन आयोगले सवै तयारी सकिएको र मतदानका लागि आवश्यक सामग्री प्रायःजसो सवै मतदान केन्द्रमा पुगिसकेको जनाएको छ । मतदान केन्द्रहरुमा मतदाता परिचयपत्र वितरणको काम चलिरहँदा त्यसमा उल्लेख्य सहभागिता भनें धेरै ठाउँमा देखिएको छैन । यसै सन्दर्भमा उज्यालोका लागि पत्रकार सुनिल न्यौपानेले प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीसँग गरेको कुराकानी ।

    मंसीर ४ गते हुने मतदानका लागि निर्वाचन आयोगले सवै तयारी सकिएको र मतदानका लागि आवश्यक सामग्री प्रायःजसो सवै मतदान केन्द्रमा पुगिसकेको जनाएको छ । मतदान केन्द्रहरुमा मतदाता परिचयपत्र वितरणको काम चलिरहँदा त्यसमा उल्लेख्य सहभागिता भनें धेरै ठाउँमा देखिएको छैन । यसै सन्दर्भमा उज्यालोका लागि पत्रकार सुनिल न्यौपानेले प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीसँग गरेको कुराकानी । अडियो सुन्नको लागि क्लिक गर्नुहोस् ।
    सुन्‍नुहोस डाउनलोड
  • मंसिर २ गते विहान ८ बजेको नेपालखबर पछि प्रसारित कार्यक्रम चुनाव विशेष बदलिंदो नेपाल

    मंसिर २ गते विहान ८ बजेको नेपालखबर पछि प्रसारित कार्यक्रम चुनाव विशेष बदलिंदो नेपालमा प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेति, नेपालका लागि अमेरिकन राजदूत पिटर डब्लु बोडी र सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री माधव पौडेल सँग गरिएको कुराकानी सुन्न सक्नुहुन्छ ।
    सुन्‍नुहोस डाउनलोड
  • मंसिर १ गते बेलुका ६ बजेको नेपालखबर पछि ७ बजेसम्मको कार्यक्रम चुनाव विशेष बदलिंदो नेपाल

    मंसिर १ गते बेलुका ६ बजेको नेपालखबर पछि ७ बजेसम्मको कार्यक्रम चुनाव विशेष बदलिंदो नेपाल सुन्नको लागि क्लिक गर्नुहोला ।
    सुन्‍नुहोस डाउनलोड
  • मंसिर १ गते बेलुका ५ बजेको नेपालखबर पछि ६ बजे सम्म प्रसारित कार्यक्रम चुनाव विशेष बदलिंदो नेपाल

    मंसिर १ गते बेलुका ५ बजेको नेपालखबर पछि ६ बजे सम्म प्रसारित कार्यक्रम चुनाव विशेष बदलिंदो नेपाल सुन्न क्लिक गर्नुहोला ।
    सुन्‍नुहोस डाउनलोड
  • मंसिर १ गते विहान ८ बजेको नेपालखबर पछि प्रसारित कार्यक्रम चुनाव विशेष बदलिंदो नेपाल

    मंसिर १ गते विहान ८ बजेको नेपालखबर पछि प्रसारित कार्यक्रम चुनाव विशेष बदलिंदो नेपाल सुन्न क्लिक गर्नुहोला ।
    सुन्‍नुहोस डाउनलोड
  • कात्तिक २९ गते बेलुका ६ बजेको नेपालखबर पछि प्रसारित कार्यक्रम चुनाव विशेष बदलिंदो नेपाल

    कात्तिक २९ गते बेलुका ६ बजेको नेपालखबर पछि प्रसारित कार्यक्रम चुनाव विशेष बदलिंदो नेपाल सुन्न क्लिक गर्नुहोला ।
    सुन्‍नुहोस डाउनलोड
  • कात्तिक २९ गते बेलुका ५ बजेको नेपालखबर पछि ६ बजे सम्म प्रसारित कार्यक्रम चुनाव विशेष बदलिंदो नेपाल

    कात्तिक २९ गते बेलुका ५ बजेको नेपालखबर पछि ६ बजे सम्म प्रसारित कार्यक्रम चुनाव विशेष बदलिंदो नेपाल सुन्न क्लिक गर्नुहोला ।
    सुन्‍नुहोस डाउनलोड
  • कात्तिक २८ गते बेलुका ६ बजेको नेपालखबर पछि ७ बजेसम्म प्रसारित कार्यक्रम चुनाव विशेष बदलिंदो नेपाल

    कात्तिक २८ गते बेलुका ६ बजेको नेपालखबर पछि ७ बजेसम्म प्रसारित कार्यक्रम चुनाव विशेष बदलिंदो नेपालमा काठमाण्डु निर्वाचन क्षेत्र नं. १ का विभन्न उमेद्वारहरुसँग उनिहरुको उमेद्वारी, जित्ने आधार र एजेण्डा बारे छलफल गरिएको छ । सुन्नको लागि क्लिक गर्नु
    सुन्‍नुहोस डाउनलोड
  • कात्तिक २८ गते बेलुका ५ बजेको नेपालखबर पछि प्रसारित कार्यक्रम चुनाव विशेष बदलिंदो नेपाल

    कात्तिक २८ गते बेलुका५ बजेको नेपालखबर पछि प्रसारित कार्यक्रम चुनाव विशेष बदलिंदो नेपालमा तराईमधेश लोकतान्त्रिक पाटी,नेपालमज्दुर किसान पाटी र सद्भावना पाटीको घोषणपत्र बारे छलफल ।
    सुन्‍नुहोस डाउनलोड
  • कात्तिक २७ गते बेलुका ६ बजेको नेपाल खबरपछि प्रसारण भएको कार्यक्रम चुनाव विशेष बदलिदो नेपाल

    कात्तिक २७ गते बेलुका ६ बजेको नेपाल खबरपछि प्रसारण हुने कार्यक्रम चुनाव विशेष बदलिदो नेपालमा काठमाडौ क्षेत्र नम्बर ५ का ४ जना उम्मेद्वारसंगको कुराकानी सुन्नसक्नुहुनेछ । आजको कुराकानीमा हुनुहुन्छ । एकीकृत नेकपा माओबादीका काठमाडौ क्षेत्र नम्बर ५ का उम्मेद्वार महेन्द्र श्रेष्ठ, कांग्रेसका उम्मेद्वार नरहरि आचार्य एमालेका उम्मेद्वार ईश्वर पोखरेल र राप्रपा नेपालका उम्मेद्वार राजाराम श्रेष्ठसंग कुराकानी गर्दैछौ । सुन्नुहोला ।
    सुन्‍नुहोस डाउनलोड
  • कार्तिक २७ गते बेलुका ५ बजेको नेपाल खबर पछि ६ बजेसम्म प्रसारित भएको कार्यक्रम चुनाव विशेष बदलिदो नेपाल

    कार्तिक २७ गते बेलुका ५ बजेको नेपाल खबर पछि ६ बजेसम्म प्रसारित कार्यक्रम चुनाव विशेष बदलिदो नेपालमा हामीले आज ३ वटा दलका घोषणा पत्र र त्यसमा आधारित कुराकानी सुन्यौ । आजको मधेशी जनअधिकार फोरम नेपाल जनमोर्चा नेपाल र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको घोषणा पत्र सुन्यौ ।
    सुन्‍नुहोस डाउनलोड
  • कात्तिक २६ गते बेलुकी ६ बजेको नेपाल खबरपछि ७ बजेसम्म प्रसारित कार्यक्रम चुनाव बिशेष बदलिदो नेपाल

    कात्तिक २६ गते बेलुकी ६ बजेको नेपाल खबरपछि ७ बजेसम्म प्रसारित कार्यक्रम चुनाव बिशेष बदलिदो नेपालमा हामी ललितपुर क्षेत्रनम्बर ३ का एकीकृत नेकपा माओवादीका उम्मेद्वार दिनेश महर्जन, नेपाली कांग्रेसका उम्मेद्वार मदनवहादुर अमात्य र नेकपा एमालेका उम्मेद्वार रघु पन्तसंग कुराकानी गरेका छौ । पुरा सुन्नको लागि क्लिक गर्नुहोला ।
    सुन्‍नुहोस डाउनलोड
  • कात्तिक २५ गते बेलुकी ६ बजेको नेपाल खबरपछि ७ बजेसम्म प्रसारित कार्यक्रम चुनाव विशेष बदलिदो नेपाल

    कात्तिक २५ गते बेलुकी ६ बजेको नेपाल खबरपछि ७ बजेसम्म प्रसारित कार्यक्रम चुनाव विशेष बदलिदो नेपालमा हामीले ललितपुर क्षेत्र नम्बर २ का उम्मेद्वारहरुसंग कुराकानी गर्यौ । आजको कुराकानीमा एकीकृत माओवादीका सरोज डंगोल, नेपाली कांग्रेसका चन्द्र महर्जन, नेकपा एमालेका कृष्णलाल महर्जन र नेवा राष्ट्रिय पार्टीका किरण शाक्य । कार्यक्रम पुरा सुन्न क्लिक गर्नुहोला ।
    सुन्‍नुहोस डाउनलोड
  • कात्तिक २५ गते विहान ८ बजेको नेपाल खबर पछि ९ बजेसम्म प्रसारित कार्यक्रम चुनाव विशेष बदलिदो नेपाल

    कात्तिक २५ गते विहान ८ बजेको नेपाल खबर पछि ९ बजेसम्म प्रसारित कार्यक्रम चुनाव विशेष बदलिदो नेपालमा हामीले संघीय समाजबादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पाटी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका घोषणा पत्र प्रस्तुत गर्यौ । कार्यक्रम पुरा सुन्न क्लिक गर्नुहोला ।
    सुन्‍नुहोस डाउनलोड
  • कात्तिक २४ गते बेलुकी ६ बजेको नेपाल खबरपछि ७ बजेसम्म प्रसारित कार्यक्रम चुनाव विशेष बदलिंदो नेपाल

    कात्तिक २४ गते बेलुकी ६ बजेको नेपाल खबरपछि ७ बजेसम्म प्रसारित कार्यक्रम चुनाव विशेष बदलिंदो नेपालमा ललितपुर क्षेत्र नम्बर १ का ४ जना उम्मेद्वारसंगको कुराकानी प्रसारण भएको छ । कुराकानीमा हुनुहुन्छ–एकीकृत नेकपा माओवादीका हरि दाहाल, नेपाली कांग्रेसका उदयशमशेर राणा, नेकपा एमालेका मधुसुधन पौडेल र राप्रपा नेपालका केशरवहादुर विष्ट । सुन्न यहाँ क्लिक गर्नुहोस् ।
    सुन्‍नुहोस डाउनलोड
  • कात्तिक २४ गते विहान ८ बजेको नेपाल खबरपछि ९ बजेसम्म प्रसारित कार्यक्रम चुनाव विशेष बदलिंदो नेपाल

    कात्तिक २४ गते विहान ८ बजेको नेपाल खबरपछि ९ बजेसम्म प्रसारित कार्यक्रम चुनाव विशेष बदलिंदो नेपालमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका चुनावी घोषणापत्र प्रस्तुत गरिएको छ । सुन्न यहाँ क्लिक गर्नुहोला ।
    सुन्‍नुहोस डाउनलोड
  • निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले उज्यालोको समाचारमुलक कार्यक्रम कायाकैरनमा मिलन तिमिल्सिनासँग गरेको कुराकानी

    निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले उज्यालोको समाचारमुलक कार्यक्रम कायाकैरनमा मिलन तिमिल्सिनासँग गरेको कुराकानी
    सुन्‍नुहोस डाउनलोड
  • नेपाल प्रहरी प्रवक्ता नवराज सिलवाल र सरोजराज अधिकारी सँगको कुराकानी

    निर्वाचन सुरक्षाका बिषयमा नेपाली प्रहरीका प्रबक्ता नवराज सिलवाल र पत्रकार सरोजराज अधिकारीसँग बदलिदो नेपाल कार्यक्रममा अक्टोबर ६ २०१३ मा गरिएको कुराकानी ।
    सुन्‍नुहोस डाउनलोड

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज