विकास लामा

विकास लामा

नेपाली कांग्रेस

निर्वाचन क्षेत्र: सिन्धुपाल्चोक-२

सेयर गर्नुहोस

Total Hits: 1.2 K

विकास लामाको जन्म बिक्रम संवत् २०१६ साल असोज २१ गते सिन्धुपाल्चोक जिल्लाको भोटसिपा गाविस वडा नं. ४ मा  भएको हो । उहाँको आमाको नाम कालिमाया तामाङ र बुवाको नाम दुर्गा तामाङ हो । लामा कानुनमा स्नातक हुनुहुन्छ । 
 
लामा १२ औ महाधिवेशनपछि नेपाली कांग्रेस केन्द्रिय आदिवासी जनजाति विभागको सदस्य हुनुहुन्छ । तामाङको राजनीतिक यात्रा २०३१ सालमा नेपाल विद्याथी संघ, सिन्धुपाल्चोकका संस्थापक सभापति भएर सुरु भएको हो । 
 
उहाँले नेपाली काँग्रेसको क्षेत्र नं २ को क्षेत्रीय सभापति, जिल्ला सचिव भएर पनि काम गरिसक्नु भएको छ । 

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज