किरणबाबु श्रेष्ठ

किरणबाबु श्रेष्ठ

नेपाली कांग्रेस

निर्वाचन क्षेत्र: गोरखा-१

सेयर गर्नुहोस

Total Hits: 1.1 K

किरणबाबु श्रेष्ठको जन्म बि.सं.२०१४ साल जेष्ठ २५ गते गोरखा नगरपालिकामा भएको हो । उहाँका बुबाको नाम काजीप्रसाद र आमाको नाम नन्दकुमारी श्रेष्ठ हो । उहाँले मानविकी संकाय अन्तर्गत राजनीतिक शास्त्रबाट स्नातकोत्तर गर्नुभएको छ ।

श्रेष्ठले २०२८ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्नुभएको हो । २०३४ सालमा जिल्ला कार्यसमिति सदस्य हुँदै उहाँ २०५३ साल देखि २०६४ सालसम्म नेपाली कांग्रेस, गोरखाको जिल्ला सचिव हुनुभयो ।

उहाँ हाल नेपाली कांग्रेसको केन्द्रीय द्वन्द्व व्यवस्थापन विभागको सदस्य र नेपाली कांग्रेसको महासमिति सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज