धनलक्ष्मी श्रेष्ठ

धनलक्ष्मी श्रेष्ठ

नेपाली कांग्रेस

निर्वाचन क्षेत्र: प्यूठान-२

सेयर गर्नुहोस

Total Hits: 1.1 K

धनलक्ष्मी श्रेष्ठ नेपाली कांग्रेस प्यूठान जिल्ला कार्य समितिको सहसचिव हुनुहुन्छ ।  श्यामबहादुर श्रेष्ठ र केशमाया श्रेष्ठकी छोरी धनलक्ष्मीको जन्म बिसं २०३८ पुस २७ मा भएको हो । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्यनरत श्रेष्ठ २०६२/०६३ सालको जनआन्दोलनपछि राजनीतिमा लाग्नुभएको हो ।

०६२ सालमा नेपाली कांग्रेसको पार्टी सदस्यता लिएकी श्रेष्ठ ०६५ सालमा प्यूठान क्याम्पस, खलंगाको स्वतन्त्र विद्यार्थी युनियनको उपसभापति हुनुभयो र हाल कार्यवाहक सभापति हुनुहुन्छ । स्ववियु फोरमको केन्द्रीय कोषाध्यक्ष श्रेष्ठ नेपाल महिला संघको जिल्ला सचिव र अन्तर पार्टी महिला सञ्जालको अध्यक्ष हुनहन्छ । श्रेष्ठकी एक छोरी छन् ।

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज