रामकुमार चौधरी

रामकुमार चौधरी

नेपाली कांग्रेस

निर्वाचन क्षेत्र: सप्तरी-३

सेयर गर्नुहोस

Total Hits: 982

रामकुमार चौधरीको जन्म २०१३ सालमा सप्तरीको राजविराज नगरपालिका ४ मा भएको हो । उहाँका पिताको नाम चन्द्रनारायण चौधरी र आमाको नाम लक्ष्मीदेवी चौधरी हो । उहाँका दुई छोरा र एक छोरी छन् । उहाँले मैथली भाषामा स्नातकोत्तर गर्नुभएको छ ।

विक्रम् संव्त २०२८ सालमा नेपाल विद्यार्थी संघ मार्फत राजनीतिमा आवद्ध भएका भएका चौधरी हाल नेपाली कांग्रेसको केन्द्रिय सदस्य हुनुहुन्छ । उहाँले नेपाली कांग्रेस, सप्तरीको जिल्ला सभापति भएर पनि काम गर्नुभएको छ ।

२०५६ सालको संसदीय चुनावमा सप्तरी २ बाट संसद सदस्य चुनिएका चौधरी २०६४ सालमा गृहराज्य मन्त्री हुनुहुन्थ्यो । २०६४ सालको संविधानसभा निर्वाचनमा सप्तरी ३ मा पराजित भएका चौधरी ६ हजार ७ सय ४४ मत प्राप्त गरी तेश्रो हुनुभएको थियो ।

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज