रेणुकुमारी यादव

रेणुकुमारी यादव

मधेसी जन-अधिकार फोरम, नेपाल (लोकतान्त्रिक)

निर्वाचन क्षेत्र: सप्तरी-४

सेयर गर्नुहोस

Total Hits: 1.2 K

रेणुकुमारी यादवको जन्म २०२० असार ५ गते फारविसगञ्ज, भारतमा भएको हो । बुबा रामेश्वरप्रसाद यादव र आमा चीन्तामणी देवी यादवबाट जन्मेकी यादवका एक छोरा छन् । यादवले मानविकी संकायबाट स्नातक गर्नुभएको छ ।

यादवले २०४८ सालदेखि राजनीतिक यात्रा थाल्नुभएको हो । उहाँ २०६४ सालको संविधानसभा चुनावमा १२ हजार ६ सय ८१ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँका निकटतम  प्रतिद्वन्दी जिसमुल खाँले ७ हजार ५ सय ९० मत प्राप्त गर्नुभएको थियो । त्यस्तै नेपाली कांग्रेस दिनेशकुमार यादवले ६  हजार ७० मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज