भीमप्रसाद आचार्य

भीमप्रसाद आचार्य

नेकपा एमाले

निर्वाचन क्षेत्र: सुनसरी-६ (14101 मत प्राप्त गरी विजयी)

सेयर गर्नुहोस

Total Hits: 1.6 K

बुबा बालप्रसाद आचार्य र आमा लक्ष्मीदेवीबाट धनकुटा जिललाको तोलिया ६ मा बि.सं. २०१६ साल बैशाख १४ गते जन्मेका भीमप्रसाद आचार्यले व्यवस्थापनमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएको छ । 

२०३२ सालदेखि विद्याथी राजनीतिमा लागेका आचार्य २०३६ सालदेखि तत्कालिन नेकपा माले मार्फत राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । आचार्य २०६४ सालको संविधानसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ६ बाट १५ हजार ६ सय ६ मत प्राप्त गरी विजयी हुनुभएको थियो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी तत्कालीन नेकपा माओवादीका नरेन्द्रबहादुर बस्नेतले १० हजार ९ सय ५८ मत पाउनु भएको थियो ।

नेपाली कांग्रेसका रामबहादुर बस्नेतले ९ हजार ९ सय ८२ मत प्राप्त गर्नुभएको थियो । नेकपा एमालेका केन्द्रीय सदस्य रहेका आचार्य नेकपा एमाले संविधानसभा दलको मुख्य सचेतक हुनुहुन्थ्यो । 

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज