हेमराज भण्डारी

हेमराज भण्डारी

एकीकृत नेकपा माओवादी

निर्वाचन क्षेत्र: धनकुटा-१

सेयर गर्नुहोस

Total Hits: 2.2 K

बिसं २०३२ साल माघ ३ गते धनकुटाको कुरुले तेनुपा २ मा जन्मेका हेमराज भण्डारीका बुबाको नाम डिल्लीराम र आमाको नाम तारादेवी भण्डारी हो ।

मानविकी संकायबाट स्नातक गरेका भण्डारीले बिसं २०४५ सालदेखि अनेरास्ववियु (छैठौं) बाट राजनीति सुरु गर्नुभएको हो । उहाँ संविधानसभा निर्वाचन २०६४ मा धनकुटा क्षेत्र नम्बर १ बाट १७ हजार २ सय २ मत प्राप्त गरी विजयी हुनुभएको थियो ।

नेकपा एमालेका उम्मेदवार रकम चेम्जोङ्गले ११ हजार १ सय ७४ मत प्राप्त गर्नुभएको थियो । नेपाली कांग्रेसका मनोहरनारायण श्रेष्ठले ६ हजार १ सय २९ मत प्राप्त गर्नुभएको थियो ।

यसअघिको संविधानसभामा मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिमा सदस्यका रुपमा काम गरेका भण्डारीले राजनीतिसँगै केही समय पत्रकारिता समेत गर्नुभएको थियो ।

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज