"फेसबुक" मार्फत सहभागि हुनुहोस् !

उज्यालोको चुनाव बिशेषमा तपाई पनि पत्रकार ! उज्यालोको नागरिक पत्रकारितामा नेपाली नागरिकलाई स्वागत छ !

उज्यालोको फेसबुक पेज www.facebook.com/ujyaalo क्लिक गर्नुहोस् । आफ्ना उम्मेद्वार, पार्टी वा चुनावका बारेमा भन्न मन लागेका कुरा, फोटो र भिडियो मार्फत हामीलाई पठाउनोस् । आफ्नो पूरा नाम, ठेगाना र सम्पर्क नम्बर लेख्न नबिर्सनु होला । हामीलाई लेख्दा नेपालीमा प्रीति वा युनिकोड प्रयोग गर्नुहोला । रोमनमा नलेखिदिनु होला ।  

ईमेल

उम्मेद्वार, पार्टी वा चुनावका बारेमा तपाईलाई भन्न मन लागेका कुरा, फोटो र भिडियो पठाउन हामीलाई ईमेल पठाउनोस् । ईमेल ठेगाना [email protected] मा तपाईले पठाएका सबैथोक हामी सजिलै पाउँछौ ।

जहाँ भए पनि उज्यालोको नागरिक पत्रकारितामा नेपाली नागरिकलाई स्वागत छ !