"आईभीआर" मार्फत सहभागि हुनुहोस्

उज्यालोको चुनाव बिशेषमा तपाई पनि पत्रकार ! उज्यालोको नागरिक पत्रकारितामा नेपाली नागरिकलाई स्वागत छ !

आफ्नै आवजमा अरुलाई केही भन्नु छ ? तपाईका कुरा उज्यालोको Interactive Voice Response System (IVR) मा तपाई आफ्नै आवाजमा रेकर्ड गराउन हरेक बिहान ९ बजेदेखि १० बजेसम्म पैसा नलाग्ने फोन १६ ६० ०१ ५ ५५ ६६ डायल गर्नुहोस र आफ्ना कुरा रेकर्ड गराउनुहोस् । अरु सयममा ०१ ५०००१९२ मा फोन गरेर पनि IVR मार्फत आफ्ना कुरा रेकर्ड गराउन सकिन्छ ।  

ईमेल

उम्मेद्वार, पार्टी वा चुनावका बारेमा तपाईलाई भन्न मन लागेका कुरा, फोटो र भिडियो पठाउन हामीलाई ईमेल पठाउनोस् । ईमेल ठेगाना [email protected] मा तपाईले पठाएका सबैथोक हामी सजिलै पाउँछौ ।

जहाँ भए पनि उज्यालोको नागरिक पत्रकारितामा नेपाली नागरिकलाई स्वागत छ !