खबर

  • संविधानसभाका सदस्यहरुको नामावली

    निर्वाचन आयोगले संविधानसभा निर्वाचन २०७० मा विजयी सभासदहरुको अन्तिम नामावली राष्ट्रपति समक्ष पेश गरेको छ । आयोगले २ सय ४० निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित सभासद र समानुपातिकतर्फ दलहरुले सिफारिस गरेका ३ सय ३५ जना सभासदको अन्तिम नामावली पुस १७ गते राष्ट्रपतिलाई बुझाएको हो ।

    विस्तृतमा
  • समानुपातिकतर्फ कसले कति मत र सिट पाए ?

    काठमाडौं, मंसिर १८ - निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले पाएको सिट सार्वजनिक गरेको छ ।  सिट संख्याका बारेमा राजनीतिक दललाई जानकारी गराउँदै आयोगले समावेशी हुनेगरी नाम सिफारिस गर्न आग्रह गरेको

    विस्तृतमा
  • एउटा अन्योल सकियो, फेरि अर्को सुरु एउटा अन्योल सकियो, फेरि अर्को सुरु

    मिलन तिमिल्सिना –  मंसिर ४ गते विहान मतदान सुरु हुने बेलासम्म पनि चुनाव कसरी सम्पन्न होला भन्ने अन्योल थियो । ‘अज्ञात समूह’को नाममा ठाउँठाउँमा राखिएका शंकास्पद वस्तु र बम आतंकले मतदाता ढुक्कसँग मतदान केन्द्रसम्म पुग्छन् भन्नेमा दल र उम्मेदवार नै त्यति विश्वस्त थिएनन् ।

    विस्तृतमा
  • काठमाडौंमा राप्रपा नेपालको गाई पहिलो काठमाडौंमा राप्रपा नेपालको गाई पहिलो

    काठमाडौं, मंसिर ९ - संविधानसभा चुनावको प्रत्यक्षतर्फ कांग्रेस पहिलो पार्टी भएपनि समानुपातिकतर्फ एमाले पहिलो दल बन्ने संभावना बढेको छ । यस्तै प्रत्यक्षतर्फ एक सिट पनि नजितेको राप्रपा नेपाल चौथो शक्ति बन्ने झण्डै निश्चित देखिएको छ ।

    विस्तृतमा
  • जसले चुनावमा चर्चा पाए, भोट पाएनन्

    काठमाडौं, मंसिर ८ – बाग्लुङका पदम कुँवरको चर्चा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई भृकुटीमण्डपमा थप्पड हान्दा जति भयो यसपालीको चुनावमा प्रचण्ड उठेकै काठमाडौं क्षेत्र नम्वर १० बाट उम्मेदवारी दिदा कम भएन ।

    विस्तृतमा
  • जितेर पनि हर्ष बढाईं गर्न नपाउँदा जितेर पनि हर्ष बढाईं गर्न नपाउँदा

    काठमाडौं, मंसिर ८ - संविधानसभा निर्वाचनको प्रारम्भिक मतगणना सार्वजनिक भएलगत्तै निर्वाचन बहिस्कारको घोषणा गरेको एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड सिरहा क्षेत्र नम्बर ५ मा र एमाओवादीका बाबुराम भट्टराई गोरखाबाट विजयी हुनुभयो ।

    विस्तृतमा
  • चुनाव जित्नेलाई कलम उपहार

    खोटाङ, मंसिर ८ – संविधान सभाको चुनावमा विजयी भएका खोटाङका उम्मेदवारहरु पाँचकर्ण राई र बिशाल भट्टराईलाई कलम उपहार दिइएको छ । संबिधानसभामा गएर देशले चाहेको संबिधान निर्माणका लागि भूमिका निभाउन आह्वान गर्दै अखिल नेपाल शिक्षक संगठनमा आवद्ध शिक्षकहरुले एमालेका तर्फबाट विजयी भएका उम्मेदवारराई र भट्टराईलाई कलम उपहार दिएका हुन् ।

    विस्तृतमा
  • कास्कीमा समानुपातिकतर्फ एमाले अघि

    पोखरा, मंसिर ८ – समानुपातिक निर्वाचन प्रणालीतर्फ कास्कीका चारवटै निर्वाचन क्षेत्रमा नेकपा एमाले अगाडि देखिएको छ । मत परिणाम अनुसार एमालेले ५० हजार ५ सय ४०, नेपाली कांग्रेसले ४८ हजार ७ सय ५४ मत ल्याएको छ ।

    विस्तृतमा
  • हारे दल बदल्नेहरु हारे दल बदल्नेहरु

    काठमाडौं, मंसिर ८ – संविधानसभा निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा आइपुग्दा यसपटक सवैभन्दा धेरै झट्का एकीकृत नेकपा माओवादी र मधेस केन्द्रीत दलहरुलाई नै लाग्यो ।

    विस्तृतमा
  • बाबुराम भट्टराईले भन्नुभयो ‘मलाई भोट दिनेलाई धन्यवाद’ बाबुराम भट्टराईले भन्नुभयो ‘मलाई भोट दिनेलाई धन्यवाद’

    काठमाडौ, मंसिर ८ – एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले आफुलाई मतदान गर्ने नागरिकलाई धन्यवाद दिनुभएको छ । आफ्नो फेसबुक पेजमा उहाँले गोरखा क्षेत्र नम्बर १ र रुपन्देही ४ मा आफु र एकीकृत माओवादीलाई मतदान गर्नेलाई धन्यवाद दिनुभएको हो ।

    विस्तृतमा

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज