गोली लागेर दैलखमा दुई जना घाइते

Tuesday, Nov 19, 2013 10:16 AM (4 years ago)Total Hits: 26.3 K

सेयर गर्नुहोस

लोकेन्द्र पौड्याल/उज्यालो

दैलेख मंसिर ४ – दैलेखको क्षेत्र नम्बर २ मा पर्ने चामुण्डा गाविसको चामुण्डा मावि ‘क’ मतदान केन्द्रमा प्रहरीले गोली चलाएको छ ।

नेकपा माओवादीले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाउदा दुई जना मतदाता घाइते भएका छन् ।

भागदौड मच्चिँदा १४ जना घाइते भएका छन् । नेकपा माओवादीका कार्यकर्ताले मतदान अधिकृतले हस्ताक्षर गरेका दुई वटा मतपत्रको ठेली लुटेर लगेर जलाई दिएपछि त्यहाँ तनाव भएको हो । त्यहाँ मतदान स्थगित भएको छ ।

प्रतिक्रियाहरु

थप खबरहरु

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज