बाबुराम भट्टराईले भन्नुभयो ‘मलाई भोट दिनेलाई धन्यवाद’

Saturday, Nov 23, 2013 14:07 PM (4 years ago)Total Hits: 10.6 K

सेयर गर्नुहोस

काठमाडौ, मंसिर ८ – एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले आफुलाई मतदान गर्ने नागरिकलाई धन्यवाद दिनुभएको छ ।

आफ्नो फेसबुक पेजमा उहाँले गोरखा क्षेत्र नम्बर १ र रुपन्देही ४ मा आफु र एकीकृत माओवादीलाई मतदान गर्नेलाई धन्यवाद दिनुभएको हो । उहाँले आफु जिते पनि हारेपनि जिम्मेवारीबोधका साथ संबन्धित क्षेत्रको विकासमा काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

उहाँले निर्वाचन प्रक्रियाबारे प्रश्न उठेपनि राष्ट्रिय सहमति गरेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । एकीकृत नेकपा माओवादीले अहिलेको निर्वाचन परिणामप्रति प्रश्न उठाएका बेला भट्टराईको यस्तो भनाई आएको हो । उहाँ गोरखा क्षेत्र नम्बर १ बाट विजयी भएपनि रुपन्देही ४ मा भने पराजित हुनुभयो ।

शनिबार विहान पोष्ट गरिएको उहाँको फेसबुक स्टाटस यस्तो छ :

 

प्रतिक्रियाहरु

थप खबरहरु

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज