चुनाव जित्नेलाई कलम उपहार

Saturday, Nov 23, 2013 15:30 PM (3 years ago)Total Hits: 16.2 K

सेयर गर्नुहोस

खोटाङ, मंसिर ८ – संविधान सभाको चुनावमा विजयी भएका खोटाङका उम्मेदवारहरु पाँचकर्ण राई र बिशाल भट्टराईलाई कलम उपहार दिइएको छ ।

संबिधानसभामा गएर देशले चाहेको संबिधान निर्माणका लागि भूमिका निभाउन आह्वान गर्दै अखिल नेपाल शिक्षक संगठनमा आवद्ध शिक्षकहरुले एमालेका तर्फबाट विजयी भएका उम्मेदवारराई र भट्टराईलाई कलम उपहार दिएका हुन् ।

दिक्तेलमा विजय जुलुस निकालेपछि हेलिप्याडमा आयोजित सभामा शिक्षकहरुले दुवै जनालाई कलम उपहार दिएका हुन् । खोटाङमा २० वर्षपछि एमालेले जित हासिल गरेको हो ।  

प्रतिक्रियाहरु

थप खबरहरु

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज