"एसएमएस" मार्फत सहभागि हुनुहोस्

उज्यालोको चुनाव बिशेषमा तपाई पनि पत्रकार ! उज्यालोको नागरिक पत्रकारितामा नेपाली नागरिकलाई स्वागत छ !

आफ्नो मोवाईलको म्यासेज बक्समा गएर Vote भोट लेखि एक स्पेस दिनुहोस । अनि चुनावका बारेमा आफुलाई भन्न मन लागेका कुरा लेखि ५५६६ मा पठाउनु होस ।  

ईमेल

उम्मेद्वार, पार्टी वा चुनावका बारेमा तपाईलाई भन्न मन लागेका कुरा, फोटो र भिडियो पठाउन हामीलाई ईमेल पठाउनोस् । ईमेल ठेगाना election@unn.com.np मा तपाईले पठाएका सबैथोक हामी सजिलै पाउँछौ ।

जहाँ भए पनि उज्यालोको नागरिक पत्रकारितामा नेपाली नागरिकलाई स्वागत छ !