"ट्वीटर" मार्फत सहभागि हुनुहोस् !

उज्यालोको चुनाव बिशेषमा तपाई पनि पत्रकार ! उज्यालोको नागरिक पत्रकारितामा नेपाली नागरिकलाई स्वागत छ !

उज्यालोको ट्वीटर हेण्डल @ujyaalo लाई मेन्सन गर्नुहोस् । अनि चुनावका बारेमा आफुलाई भन्न मन लागेका कुरा, फोटो, भिडियो हामीलाई पठाउनुहोस । यसो गर्दा आफ्नो पूरा नाम, ठेगाना र सम्पर्क नम्बर पनि लेख्न नबिस्नु होला । अनि नेपालीमा लेख्दा नेपाली युनिकोड मात्र प्रयोग गरिदिनु होला । चुनाव सम्बन्धि ट्वीट गर्दा #NepVote लेखेर मात्र ट्वीट गर्नुहोस् ।  

ईमेल

उम्मेद्वार, पार्टी वा चुनावका बारेमा तपाईलाई भन्न मन लागेका कुरा, फोटो र भिडियो पठाउन हामीलाई ईमेल पठाउनोस् । ईमेल ठेगाना election@unn.com.np मा तपाईले पठाएका सबैथोक हामी सजिलै पाउँछौ ।

जहाँ भए पनि उज्यालोको नागरिक पत्रकारितामा नेपाली नागरिकलाई स्वागत छ !