रघुनाथ साह

Wednesday, Nov 13, 2013 14:10 PM (4 years ago)Total Hits: 5.7 K

सेयर गर्नुहोस

चुनावका लागि सबै पार्टी एकतावद्ध हुनुपर्छ

अगामी चुनावको लागि मेरो सुझाव छ । आधा जसो राजनैतिक पार्टीले चुनावमा भाग लिइरहेको छ भने आधा बाहिर नै छ । जसले गर्दा चुनावमा धेरै झडप जस्ता अप्रिय घटना हुन सक्छन् ।

त्यसैले सबै पार्टी एकताबद्ध भएर भाग लिनुपर्दछ । अहिलेको यथास्थितिमा चुनाव भए पनि, संविधान बन्न सक्दैन, खाली देशको ढुकुटीमात्र रित्तिन्छ ।

त्यसैले विरोधीहरुलाई पनि चुनावमा भाग लिनको लागि वातावरण तयार गर्नुपर्दछ । यसपटक पनि संविधान  बनेन भने जनताले पहिले जस्तै त्यत्तिकै नेतालाई छोडदैन् ।

युएई

कसरी सहभागी हुने ?

उज्यालोको फेसबुक पेज 'www.facebook.com/ujyaalo' मा जानुहोस र चुनाव सम्बन्धि तपाईका बिचार, भनाई, फोटा र भिडियो म्यासेज मार्फत हामीलाई पठाउनुहोस् ।

उज्यालोको ट्वीटर हेण्डल @ujyaalo (www.twitter.com/ujyaalo) लाई मेन्सन गर्नुहोस ।  चुनाव सम्बन्धि ट्वीट गर्दा ह्यासट्याग #NepVote प्रयोग गर्नुहोस् ।  

तपाई उम्मेद्वार, पार्टी र चुनावका बारेमा आफुलाई भन्न मन लागेका कुरा फोटा, भिडियो हामीलाई ईमेल [email protected] मार्फत पठाउनुहोस् ।

प्रतिक्रिया

थप रिर्पोट

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज