गंगाबहादुर घर्ति मगर

Friday, Nov 15, 2013 16:13 PM (4 years ago)Total Hits: 2.9 K

सेयर गर्नुहोस

कसरी बन्ला संविधान कसरी आउला शान्ति ?

चार दलका नेताहरुले संविधानसभाको निर्वाचन संविधान निर्माण, शान्ति स्थापना, राजनीतिक स्थायित्व र देश विकासको लागि हो भन्दै छन् भने अर्को पक्ष नेकपा माओवादी लगायत ३३ दलले यो चुनाबले कुनै पनि समस्याको समाधान गर्न सक्दैनन् भनेर विरोधका कार्यक्रम गरिरहेका छन् ।

पहिलो संविधान सभाको चुनाबमा सबै पार्टी र देश एक हुँदा त संबिधान र शान्ति स्थापना हुन सकेन । जताततै बम आतंक मच्चिरहेको छ, सुरुवात नै विरोध र अशान्तिबाट सुरु भएको चुनाबले द्धन्द्धको बिजारोपण गरेको जस्तो लाग्यो । यसले कसरी संबिधान निर्माण, शान्ति स्थापना, राजनीतिक स्थायित्व र देशको द्रुत गतिमा विकास गर्न सक्ला ? किन की यो संबिधान सभाको चुनाव हो ।

प्युठान,

हाल: साउदी अरब, जेद्दाह

कसरी सहभागी हुने ?

उज्यालोको फेसबुक पेज 'www.facebook.com/ujyaalo' मा जानुहोस र चुनाव सम्बन्धि तपाईका बिचार, भनाई, फोटा र भिडियो म्यासेज मार्फत हामीलाई पठाउनुहोस् ।

उज्यालोको ट्वीटर हेण्डल @ujyaalo (www.twitter.com/ujyaalo) लाई मेन्सन गर्नुहोस ।  चुनाव सम्बन्धि ट्वीट गर्दा ह्यासट्याग #NepVote प्रयोग गर्नुहोस् ।  

तपाई उम्मेद्वार, पार्टी र चुनावका बारेमा आफुलाई भन्न मन लागेका कुरा फोटा, भिडियो हामीलाई ईमेल [email protected] मार्फत पठाउनुहोस् ।

प्रतिक्रिया

थप रिर्पोट

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज