राजनीतिक दल
ग्रीन पार्टी नेपाल

ग्रीन पार्टी नेपालको स्थापना २०७० सालमा भएको हो । यसले संविधानसभा चुनाव ०७० मा भाग लिएको थियो । यो पार्टीले प्रत्यक्षतर्फ कुल ९४ मत र समानुपातिकतर्फ ३,२२९ मत प्राप्त गरेको थियो ।

अध्यक्ष : बिजुलीप्रसाद तिम्सिना

मुख्यालय : भक्तपुरको सिपाडोल

थप राजनीतिक दल