राजनीतिक दल
जनप्रजातान्त्रिक पार्टी, नेपाल

जनप्रजातान्त्रिक पार्टी, नेपालका अध्यक्ष तेजबहादुर बस्नेत हुनुहुन्छ । प्रदेश र प्रतिनिधिसभा चुनावमा गैंडा चुनाव चिन्ह् लिएर यो पार्टी चुनावमा जादैछ ।

अध्यक्ष : तेजबहादुर बस्नेत

मुख्यालय : काठमाडौैं, नेपाल

थप राजनीतिक दल