राजनीतिक दल
जनसमाजवादी पार्टी, नेपाल

जनसमाजवादी पार्टी नेपालको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ । यो पार्टीका अध्यक्ष सुवासराज काफ्ले हुनुहुन्छ । जनसमाजवादी पार्टी स्थानीय तह चुनावमा सहभागी भएको पार्टी हो । तर यसले स्थानीय तह चुनावमा कुनै पनि तहमा जित्न सकेन ।

अध्यक्ष : सुवासराज काफ्ले

मुख्यालय : काठमाडौं

थप राजनीतिक दल