राजनीतिक दल
देशभक्त लोकतान्त्रिक पार्टी

देशभक्त लोकतान्त्रिक पार्टीका अध्यक्ष मनमोहन शमशेर राणा हुनुहुन्छ । यो पार्टीको स्थापना ०७३ सालमा भएको हो । देशमा बढदो विकृति, विसंगति, भ्रष्टाचारलाई न्युनीकरण गर्ने आफ्नो प्रमुख उदेश्य रहेको यो पार्टीको दावी छ ।

अध्यक्ष : मनमोहन शमशेर राणा

मुख्यालय : काठमाडौं

थप राजनीतिक दल