राजनीतिक दल
नेपाल जनता पार्टी

नेपाल जनता पार्टीको अध्यक्ष अनिल शर्मा हुनुहुन्छ । ०६१ सालमा गठन भएको जनता पार्टी र बहुल राष्ट्रिय समाजवादी पार्टीबीच ०७४ भदौमा एकता भएपछि शर्मा अध्यक्ष हुनुभएको हो । प्रदेश र प्रतिनिधिसभा चुनावमा यो पार्टी कमलको फूल चुनाव चिन्ह् लिएर चुनावमा जाँदैछ ।

अध्यक्ष : अनिल शर्मा

मुख्यालय : काठमाडौं

थप राजनीतिक दल