राजनीतिक दल
लिवरल डेमोक्रेटीक पार्टी

लिबरल डेमोक्रेटिक पार्टी नेपाल लिबरल डेमोक्रेटिक पार्टी नेपालको स्थापना ०७० सालमा भएको हो । लिबरल डेमोक्रेटिक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको महालक्ष्मीस्थानमा छ । यसले संविधानसभा चुनाव ०७० मा भाग लिएको थियो ।

लिबरल डेमोक्रेटिक पार्टीले संविधान सभा चुनाव ०७० मा प्रत्यक्षतर्फ कुल ४०७ मत प्राप्त गरेको थियो भने समानुपातिकतर्फ ३,७२१ मत प्राप्त गरेको थियो । प्रदेश र प्रतिनिधिसभा चुनावमा यो पार्टीले दमाहा चुनाव चिन्ह लिएर चुनावमा जाँदैछ ।

थप राजनीतिक दल