राजनीतिक दल
संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल

०७३ सालमा संघीय खम्बुवान लोकतान्त्रिक पार्टी र किराात पार्टी एक भए । एकतापछि यसको अध्यक्ष किरण खम्बु हुनुभएको छ । प्रदेश र प्रतिनिधिसभा चुनावमा यो पार्टीले हवाइजहाज चुनाव चिन्ह लिएर चुनावमा जाँदैछ ।

अध्यक्ष : किरण खम्बु

मुख्यालय : काठमाडौं

थप राजनीतिक दल