राजनीतिक दल
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संविधानसभाका दुईवटै चुनावमा सहभागी भएको छ । यो पार्टीका अध्यक्ष लक्ष्मण थारु हुनुहुन्छ । प्रदेश र प्रतिनिधिसभा चुनावमा यो पार्टी दापसहितको खुकुरी चुनाव चिन्ह लिएर चुनावमा जाँदैछ ।

अध्यक्ष : लक्ष्मण थारु

कार्यालय : तीनकुने, काठमाडौं

थप राजनीतिक दल