राजनीतिक दल
आमूल परिवर्तन मसिहा पार्टी नेपाल

आमूल परिवर्तन मसिहा पार्टी नेपालका अध्यक्ष भरत गिरी हुनुहुन्छ । यसको स्थापना ०७३ साल साउनमा भएको हो । समाज विकासका लागि आध्यात्मिक र भौतिक विकास सँगसँगै हुनुपर्ने यो पार्टीको मान्यता रहेको छ ।

अध्यक्ष : भरत गिरी

मुख्यालय : नयाँ बानेश्वर, काठमाडौं

थप राजनीतिक दल